डिपिआरबिनै फास्टट्रयाक



१५ मंसिर २०७५, काठमाडौं

काठमाडौँ–तराई–मधेस द्रुत मार्ग (फास्टट्रयाक) निर्माण अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ ।

विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्