आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित



१५ मंसिर २०७५, काठमाडौं

पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।

शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्