११ माघ २०७५, काठमाडौं सरकारले बाहिरी मुलुकबाट भित्रिने अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको छ । अनावश्यक वस्तुको आयात बढी भई मुलुकको व्यापार घाटा बढ्दै गएपछि त्यस्ता वस्तुलाई रोक्ने तयारी
११ माघ २०७५, काठमाडौं सुदूरपश्चिमको प्रदेशका स्थानीय निकाएका जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी कानुनमा नभएको काम जनप्रतिनिधिले गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान
११ माघ २०७५, काठमाडौं ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो
११ माघ २०७५, दैलेख पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या
१० माघ २०७५, काठमाडौं आज काठमाडौंबाट प्रकाशित भएका पत्रपत्रिकाको कार्टुनहरुः नयाँ पत्रिका दैनिकबाट, अन्नपूर्ण पोस्ट्दै निकबाट, कान्तिपुर दैनिकबाट,
१० माघ २०७५, काठमाडौं भू–मध्यसागर हुँदै भित्रिएको युरोपेली वायुको प्रभावले देशैभरि वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन दोहोरिने भएको छ । यो समाचार आजको नेपाल
१० माघ २०७५, कञ्चनपुर बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । यो समाचार आजको कान्तिपुर
१० माघ २०७५, काठमाडौं भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको
१० माघ २०७५, काठमाडौं ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा
१० माघ २०७५, काठमाडौं द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न
१० माघ २०७५, पोखरा नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
१० माघ २०७५, काठमाडौं कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि
You must be logged in to post a comment.
You must be logged in to post a comment.