प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । प्रतिनिधिसभाा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिदैँ प्रधानमन्त्री ओलीले एक
नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ । कुनैपनि मुलुकले अर्को मुलकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गरेको छ । कुनैपनि मुलुकले अर्को मुलुकका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबा काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री एंव नेकपा
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ उल्लेख गरेका छन् । बहसका क्रममाा अधिकांश
उत्तरको मुख्य तातोपानी नाका भएर हुदैँ आएको व्यापारिक कारोबार आगामी २० दिनको लागि बन्द गरिएको छ । नेपाल चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहिबारदेखि कारोबार रोकिएको हो । ।
भारतले अनुदानमा बिहिबार दिएको कोरोना विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भणरण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भणरण केन्द्रमा पठाउते र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा
सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाईकर्मी,
सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री
ललिता निवास तथा त्यससँग ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रुप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले चार सय जनाविरुद्ध मुद्धा दर्ताको अन्तिम तयारी गरेको
नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्केको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्धा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०७५ फागुन २८ को मन्त्रिपरिषद बैठकको निर्देशन
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ बर्षीया बालिका छिमेकीबाटै बलात्कार भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० बर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्धा दर्ता
You must be logged in to post a comment.
You must be logged in to post a comment.