काठमाडौं, ११ माघ आज एकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकास्मिक रुपमा पत्रकार सम्मेलन गर्दैछन् । बेलुकी ४ बजेको लागि पत्रकार सम्मेलन गर्न लागिएको हो । काम चलाउ सरकारले विभिन्न
१० माघ : ३ नम्बर प्रदेशमा तीन सिट जितेको विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई मत दिने भएको छ। माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई सो
काठमाडौं, १० माघ संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता
१० माघ २०७४ काठमाण्डौ, राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
१० माघ २०७४ काठमाडौँ — रास्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक वृत्तमा हलचल नै पैदा गर्ने गरी गएको असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको घोषणा गरेका थिए । केन्द्रको
माघ ९, २०७४ काठमाडौँ — संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय सरकारकै नेतृत्व गर्ने कार्यकारी
काठमाडौँ, ९ माघ : राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन
काठमाडौं, ९ माघ एमालेले राष्ट्रिय सभामा प्रतिनिधि चयन गरे संगै यति बेला सामाजिक संजालहरुमा कार्यकर्ताहरुले असन्तुस्टी पोखिरहेका छन् । कारण हो एमालेका चर्चित युवा नेता तथा केन्द्रीय सदस्य ठाकुर गैरे
०९ माघ २०७४ काठमाण्डौ, देउवा सरकारको अन्यायपूर्ण निर्णयबाट पदोन्नतिमा रोकिएपछि एमाले प्रवेश गरी ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालको पक्षमा एमाले केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी
काठमाण्डौ, ९ माघ केहिदिन अघि थाइल्याण्डको बैंककमा उपचारका लागि पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहां पुर्व युपराज्ञी हिमानी शाहलाई भेटेको खुलासा भएको छ । उनले त्यहां एक पटक होइन
८ माघ : नेपालको पहिलो राष्ट्रपति हुने चाहना गिरिजाप्रसाद कोइरालाको थियो। माओवादीसित सहमति पनि त्यसरी नै भएको थियो। तर २०६४ सालको चुनावमा सबभन्दा ठूलो दल माओवादी भइदियो। ठूलो दलले राष्ट्रपति
काठमाडौं, ८ माघ पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले भेट गरेका छन्। दाहाललाई भेट्न उनी आइतबार माओवादी मुख्यालय पेरिसडाँडा पुगेका