ओली, प्रचण्ड र देउवाबीच भेटघाट
०८ पुष २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता संवैधानिक परिषद् बैठक