‘समृद्ध प्रदेश, खुशी जनता’को परिकल्पनाको शुरुआत : कानूनमन्त्री केसी
०५ पुष २०७६, काठमाडौं बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने