आजको सम्पादकीय : ज्ञानेन्द्र सरकारका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस ‘झण्डा अनेक, धन्दा एक’
११ पुष २०७६, काठमाडौँ आज प्रकाशित विभिन्न मुख्य दैनिक पत्रिकाले राजनीतिक नियुक्तीमा हुने गरेको अशोभनिय कार्य, अर्थतन्त्रमा देखिएका परिवर्तन एवं पर्यटन क्षेत्रका कमीकमजोरी र राजनीतिक दलमा देखिएका समस्यका विषयमा सम्पादकीय