०९ चैत्र २०७६, काठमाडौं बाँकेमा मंगलबार(भोलि)देखि जनता कर्फ्यु लगाइने भएको छ। गत आइतबारदेखि पूर्ण रुपमा बन्द गरिएको भएपनि स्थानीयले अटेरी गरेपछि भोलिबाट बाँकेमा जनता कर्फ्यु लगाइने भएको हो। सोमबार (आज)
०९ चैत्र २०७६, काठमाडौं फ्रान्स, कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीलाई कोभिड १९ (कोरोना भाइरस)पोजेटिभ देखिएपछि सरकारले नेपाल आएपछि उनीसँग सम्पर्कमा रहेका सबै मानिसलाई खोज्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या
०९ चैत्र २०७६, काठमाडौं विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने बाटो खुल्ला गर्न मागसहित सर्वोच्च अदालतमा रिट दर्ता दायर भएको छ। मन्त्रिपरिषद् कार्यालय र ‘कोरोना रोकथाम तथा नियन्त्रण’का लागि सरकारद्धारा गठित
०९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले मंगलबार (भोलि)देखि अनिश्चितकालका लागि ‘लकडाउन्’ गर्ने निर्णय गरेको छ। उद्योगी, व्यवसायी, नागरिक समाजलगायत सम्बन्धित सरोकारवालासँगको
०९ चैत्र २०७६, काठमाडौं प्रदेश नं. ५ सरकारले १० करोड रुपैयाँको ‘कोरोना भाइरस नियन्त्रण कोष’ बनाउने भएको छ। सोमबार (आज) बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त कोष बनाउने निर्णय गरेको
०९ चैत्र २०७६, काठमाडौं संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ। कोभिड १९ (कोरोना भाइरस)को सभावित जोखिमलाई मध्यनजर गर्दै सिंहदरवारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा
०९ चैत्र २०७६, काठमाडौं संसदीय समितिले कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दाबाहेकका थुनुवालाई थुनामुक्त गरेको छ। प्रतिनिधि सभाको ‘कानून, न्याय तथा
०९ चैत्र २०७६, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बृहत् भेला, सभा तथा समारोह नगर्न आग्रह गरेको छ। सोमबार (आज) विज्ञप्ति जारी गर्दै गाउँपालिकाले चीनको वुहान प्रान्तबाट शुरु भइ हाल विश्वव्यापी
०९ चैत्र २०७६, काठमाडौं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोभिड १९ (कोरोना भाइरस)सँग सम्बन्धीत सूचना नलुकाउने बताएका छन्। सोमबार (आज) मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण वा
०९ चैत्र २०७६ काठमाडौं राजधानी काठमाडौंमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित व्यक्ति फेला परेका छन्। सोमबार (आज) स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन्। फ्रान्सबाट कतार
०९ चैत्र २०७६, काठमाडौं कोलम्बियामा कारागारभित्र कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको छ। भागदौडकै क्रममा ८० जना भन्दा बढी कैदी घाइते भएका
०९ चैत्र २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ (कोरोना भाइरस)को महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित ‘केन्द्रीय राहत कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम
You must be logged in to post a comment.
You must be logged in to post a comment.