२९ चैत्र २०७६, काठमाडौं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारलाई १६ दिन ‘लकडाउन्’ लम्ब्याउन सुझाव दिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को त्राससँगै भारतमा गत २५ मार्चदेखि ‘लकडाउन्’ गरिएको छ ।
२९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार हुँदै भएको छ । स्वास्थ्यमा आएको सुधारसँगै प्रधानमन्त्री जोनसनले
२९ चैत २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली वडा संगठन कमिटी दुधौली १ सिन्धुलीले शुक्रबार (हिजो) एक विज्ञप्ती जारी गर्दै दुधौली १ का वडाध्यक्ष गोविन्द पहाडीले लगाएको आरोपको खण्डन
२९ चैत्र २०७६, काठमाडौं अष्ट्रेलियामा ‘लकडाउन्’ उल्लंघन गरेको आरोपमा एक मन्त्रीलाई १ हजार डलर जरिवाना गरिएको छ । क्वारेन्टाइन र सोसल डिस्ट्यान्सिङको नियम उल्लंघन गरेको भन्दै त्यहाँका विशेष राज्यमन्त्री अर्थात्
२९ चैत २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका छन् । आज बिहान
२९ चैत २०७६, काठमाडौं राहतको नाममा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी
२८ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको राहतकोषमा नेकपा बूढानीलकण्ठ १० र ११ का कार्यकर्ताले व्यक्तिगत रुपमा संकलन गरि एक लाख तेत्तिस हजार एकसय चार रुपैया बिहिबार नगरप्रमुख उद्धव खरेललाई हस्तान्तरण
२८ चैत्र २०७६, काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी खाद्यान्नको अभाव हुन नदिन आपूर्तिमा सहजीकरण
२८ चैत्र २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार (आज) भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको र कोरोना
२८ चैत्र २०७६, काठमाडौं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् ।
२८ चैत २०७६, काठमाडौं विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले
२८ चैत्र २०७६, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले सरकार र पार्टी नेतृत्वलाई जिम्मेवार भएर निर्णय लिन आग्रह गरेका
You must be logged in to post a comment.
You must be logged in to post a comment.