विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गरौं: ऊर्जामन्त्री पुन
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गर्न स्वदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने