प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त



काठमाडौं । प्रदेश नम्बर-२ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहटका राजेश झालाई प्रदेश-२ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्