बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अमर कट्टेल जो नेकपा प्रदेश संसदीय दलका उपनेता हुन्, उनीद्धारा प्रसताव दर्ता भएको हो । आज बिहान मुख्यमन्त्री