१६ भदौ २०७६, काठमाडौं महोत्तरीमा एक महिलाको शव फेला परेको छ। महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० थापाटोल स्थिति मरहा नदिको किनारमा बिहीबार झण्डै ४० वर्षकी महिलाको शव भेटिएको हो।
१६ भदौ २०७६, काठमाडौं कुखुराको मासु पकाउनुभन्दा अघि पखालेर खानाले फुड पोइजनिङको जोखिम बढ्न विभिन्न अध्ययनले खुलाएको छ। कुखुराको मासुलाई पखालेर पकाउँदा क्याम्पी लोबाक्टर ब्याकटेरियाको संक्रमण हुने अध्ययनमा उल्लेख छ।
१६ असोज २०७६, काठमाडौं क्यान्सर रोगका लागि चलाइने अत्यावश्यक औषधि ‘फाइबएफयू’ देशभर अभाव देखिएको छ। बिरामीका आफन्त अहिले सीमावर्ती भारतीय बजारसम्म पुगेर औषधि किन्न बाध्य छन्। भारतलगायत तेस्रो मुलुकबाट ल्याइँदै
१६ असोज २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा संयुक्त राज्य अमेरिकामा भएको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ। अमेरिकाको एटलान्टामा चलेको तीन दिने
१६ असोज २०७६, काठमाडौं नेपाल नर्सिङ संघले पूर्व सभामुख कृष्णबहादुर महरासंग जोडिएको विवादास्पद विषयको निस्पक्ष छानवीन गर्न सरकारसँग माग गरेको छ। उक्त घटनामा जोडिएकी पात्र रोशनी शाही पेशाले नर्स हुन्।
१३ असोज २०७६, काठमाडौं नेपालमा बागमती नदीलाई ‘पावन’भनिन्छ। मान्छेहरु त्यो विश्वास राख्दछन् कि, बागमतीमा स्नान गर्नाले सबै पापहरु नाश हुन्छन्। तर, नदीको अवस्था भने त्यस्तो छैन। नदीमा स्नान गर्नाले पाप
१५ असोज २०७६, काठमाडौँ बूढानिलकण्ठ नगरपालिका वडा नं. १२ द्वारा विजया दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला
१४ असोज २०७६, काठमाडौं संगम युवा परिवारले ‘संगम स्मारिका –२०७६’ विमोचन तथा नजिकिँदै गरेको दशैं तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार नेचासल्यान गाउँपालिका ५ देउरालीस्थित संस्थाको कार्यालयमा
१४ असोज २०७६, काठमाडौं मृगौला मानव शरिरको संवेदनशिल अंग हो। बद्लिदो जीवनशैली खानपान,मोटोपनका कारण पछिल्लो समय युवावस्थामा नै मृगौलाको रोग देखिन थालेको छ। यसकोे मूख्य कार्य भनेको रगतलाई सफा गरेर
१४ असोज २०७६, काठमाडौं पेशागत सुरक्षा दिन नसकेको भन्दै चिकित्सकले सरकारलाई सेतोकोट बुझाएका छन्। आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगि उनीहरुले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई भेटेर सेतोकोट बुझाएका
१४ असोज २०७६, काठमाडौं सरकारले हिजो (सोमबार) नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्याे। एसियामै पहिलो पटक खुला दिसामुक्त देश घोषणा गरिएसँगै सरकारले नयाँ उपलब्धि हासिल गरेको सरकारी अधिकारीको दाबी छ।
१४ असोज २०७६, काठमाडौं अमेरिकामा १८ देखि ४४ वर्षका ३० लाख ३० हजार महिलाले किशोरावस्थामा नै बाध्यात्मक यौन सम्बन्ध स्थापित गर्नु परेको एक अध्ययनले खुलाएको छ। जामा इन्टरनल मेडिसिनमा प्रकाशित
You must be logged in to post a comment.
You must be logged in to post a comment.