०४ कार्तिक २०७६, काठमाडौं गर्भनिरोधको साधनको रुपमा अपनाइने विभिन्न साधनमध्ये कण्डम निकै सहज र भरपर्दो हो भन्नेमा अधिकांश नागरिकको वुझाई छ। कण्डम प्रयोग गर्नमा सजिलो हुन्छ भने बजारमा पनि सहजै
०४ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास गरिएको छ। आगामी साढे तीन वर्षमा सम्पन्न हुने सुरुङमार्ग जापान सरकारको सहुलियत ऋणमा
०४ कार्तिक २०७६, काठमाडौं चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपश्चात तोडफोड भएको छ। बिरामीको मृत्युभएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन्। नाकको समस्याको उपचारका लागि
०४ कार्तिक २०७६, काठमाडौं अमेरिका तथा बेलायतका वैज्ञानिकहरुले क्यान्सर रोगको जन्मको कारण थाहा पाउने प्रयास स्वरुप संयुक्त अनुसन्धान सुरु गरेका छन्। क्यान्सरको सुरुवाति लक्षण थाहा पाउने र रोग सुरु हुनु
०४ कार्तिक २०७६, काठमाडौं नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको छ। चिकित्सा शिक्षा आयोगको आग्रहपछि काउन्सिलले एमबिबिएस र बिडिएसका लागि यो शैक्षिक सत्रको सिट तोकेको हो।
०४कार्तिक २०७६, काठमाडौं रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ शैयाको अस्पताल बन्ने भएको छ। आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट
०४कार्तिक २०७६, काठमाडौं दशैंको अन्त्यसँगै मौसम पनि परिवर्तन भइरहेको छ। कार्तिकको सुरुवातसँगै मौसम पनि चिसो हुँदै जान्छ। दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि जाडो सुरु भएको अनुभव हुन थालेको
०४ कार्तिक २०७६, काठमाडौं अर्घाखाँचीस्थित सन्धिखर्कमा रहेको सुन पसलबाट रु. चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा आइतबार
०३ कार्तिक २०७६, काठमाडौं व्यस्त जीवनशैलीका कारण आजकाल मानिसहरूमा तनाव आम समस्याका रूपमा देखिन थालेको छ। तनावका कारण मानिसहरू धेर रिसाउने गर्दछन्। अफिसको टेन्सन वा कुनै अन्य कारणले तपाईँ नचाहँदा–नचाहँदै
०३ कार्तिक २०७६, काठमाडौं युवावस्थामा दुब्लो हुनु भनेको समान्य कुरा हो। मानिस दुब्लाउनुको मूख्य कारण भनेकै खानपान हो। चिकित्सकहरुका अनुसार, खानामा पौष्टिक तत्वको कमी, अरुची, लामो समयसम्म नखाने अर्थात पेटभर
०३ असोज २०७६, काठमाडौं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले १ कार्तिक देखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ। सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो
०३ असोज २०७६, काठमाडौं इनरुवा अस्पतालभित्रै ठूलो परिमाणमा रक्सीका खाली बोतल भेटिएका छन्। सामाजिक अभियन्ताहरुले अस्पताल परिसर सरसफाइ गर्ने क्रममा रक्सीका बोतल भेटेका हुन्। सुनसरीको पहिलो इनरुवा अस्पताल फोहोर बन्दै
You must be logged in to post a comment.
You must be logged in to post a comment.