मेडिकल काउन्सिलले एमबिबिएस र बिडिएसका लागि यसरी तोक्यो नयाँ सिट



०४ कार्तिक २०७६, काठमाडौं

नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको छ।

चिकित्सा शिक्षा आयोगको आग्रहपछि काउन्सिलले एमबिबिएस र बिडिएसका लागि यो शैक्षिक सत्रको सिट तोकेको हो।

यो शैक्षिक सत्रको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल कलेजको सिट तोकेको हो।

काउन्सिलका अनुसार एमबिबिएस तर्फ बढीमा १०० र बिडिएस तर्फ ५० सिट तोकिएको छ।

सिट निर्धारणः

प्रतिक्रिया दिनुहोस्