काठमाडौं, असार ७ गते ।युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दुईदिने प्रशासन तथा लेखा सम्बन्धी तालिम शनिबारदेखि काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको छ।तालिमको उद्घाटन खेलकुद
काठमाडौं, असार ५ ।खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने विषयमा बिहीवार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक उक्त कार्यक्रममा सरोकारवालाबीच
काठमाडौं, जेठ ८ नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो रोक्का तथा फुकुवा प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्ने सहमति भएको छ।बिहीबार काठमाडौंमा भएको सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत
भारतीय हक्की संघले नेपाल हक्की संघलाई खेल सामग्री हस्तान्तरण गर्दै सहयोग प्रदान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा संघले ५०० थान हक्की स्टिक, ५०० बल तथा अन्य प्रशिक्षण सामग्री सहयोग स्वरूप
चितवन, सौराहा सन् २०२१ (विक्रम संवत २०७८) मा नेपालका लागि जैविक विविधता संरक्षण र कछुवा संरक्षण प्रवर्द्धन गर्न सौराहामा सातौं कछुवा सम्मेलन (Seventh Turtle Conference) आयोजना गरिएको थियो। सम्मेलनमा देशभरका
नेपाल ओलम्पियन्स संघको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम यस वर्ष पनि सुरु भएको छ। कर्णालीको सुर्खेतबाट झन्डै ४ वर्षअघि सुरु गरिएको यो कार्यक्रम हाल काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा आयोजित भयो।
काठमाडौँ, २ जेठ — नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले बुढीगण्डकी र आधिखोला जस्ता जलाशययुक्त आयोजना नै विद्युत् आपूर्तिको दीर्घकालीन समाधान भएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभामा बजेटका प्राथमिकताहरू
नेपालको ग्रामीण भेगमा शिक्षाको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। तीमध्ये एक महत्वपूर्ण कार्यक्रम हो: संयुक्त ग्रामीण विद्यालय सुधार परियोजना, जसअन्तर्गत नेपाल सरकार र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा
काठमाडौँ, बैशाख ३१ – नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने लाङटाङ–क्यान्जिन पदमार्गमा 4G मोबाइल सेवा विस्तार गरेको छ। पर्यटन र स्थानिय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको यस
मिति: २०८२।०१।३० काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । यस योजनाअन्तर्गत नगरपालिकाका शिक्षक तथा कर्मचारीको मासिक तलबबाट ५०० रुपैयाँ र
मुस्ताङ, वैशाख २२ — मुस्ताङको मुक्तिनाथ क्षेत्रलाई अझ प्रभावकारी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, दर्शनार्थीको बसाइ लम्ब्याउने, पर्यटकमैत्री पदमार्ग
कास्की, वैशाख २२ निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डमा पर्ने विद्युत् पोलहरू एक साताभित्र हटाइने भएका छन्। सडक मापदण्डभित्र परेका पोलहरूका कारण निर्माण कार्यमा समस्या भएपछि यो निर्णय गरिएको हो। राजमार्गको
You must be logged in to post a comment.
You must be logged in to post a comment.