पाल्पा, ६ फागुन पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी
५ फागुन २०७४ काठमाण्डौ, ‘गुणस्तरीय शिक्षा आर्थिक मितव्ययीता, कपन बहुमुखी क्याम्पसको विशेषता’ भन्ने मूल सन्देशका साथ आज एक भव्य कार्यक्रम बीच पाँचौं बार्षिकोत्सव सम्पन्न भएको छ । प्रमुख अतिथिका रुपमा
बिर्तामोड, ५ फागुन स्वदेशमा रोजगार पाइएन भन्दै दैनिक सयौं युवा खाडीतर्फ हानिन्छन्। तर, मिहिनेत र लगानी गर्नेलाई स्वदेशमै पनि धेरै अवसर छन्। यस्तै अवसरलाई सदुपयोग गरेका छन् झापा कन्काई नगरपालिकाका
काठमाडौं : एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी
काठमाडौँ, ४ फागुन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गरेका
४ फागुन २०७४ काठमाण्डौ, समाजका कमजोर, असहाय र असक्त मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले विश्वभर सामाजिक संस्थाको स्थापना गर्न थालियो । पछिल्लो समय सामाजिक संस्थाहरुको उद्देश्य मानव सेवाको साथै प्रकृति र
गोरखा, ४ फागुन विसं २०७२ मा प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी ओलीले पहिलो घोषणा देशलाई तुइनमुक्त बनाउने गरेका थिए। उनी बिहीबार दोस्रो पटक प्रधानमन्त्री हुँदा गोरखा जिल्ला तुइनमुक्त भइसकेको छ।
काठमाडौँ, ३ फागुन उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन,
भीमदत्तनगर, ३ फागुन पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर
२ फागुन २०७५ काठमाण्डौ, पुस्तकालय परिचारिक संगठन नेपाल (नासल) द्धारा प्रकाशित पुस्तक “नासल एक झलक” लोकार्पण तथा विद्यालयमा काम गर्ने शिक्षकहरुका लागि सूचना साक्षरतासम्बन्धी ३ दिने तालिम डा. हरि लम्सालको प्रमुख
पोखरा, २ फागुन अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा यही फागुन ४ देखि ८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । ‘दिगो विकासका लागि सहभागितामूलक युवा
काठमाडौँ, २ फागुन तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन रु ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय
You must be logged in to post a comment.
You must be logged in to post a comment.