चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी (विश्लेषणसहित)
काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी १५५ मतान्तर र उपाध्यक्षमा दिलामाया मगर १३५ मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका खड्गबहादुर कार्कीले ४५६० मत ल्याउँदा नेपाली