रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मालवाहक सवारी गुड्न नसक्दा जिल्लास्थित जलविद्युत् आयोजनाहरूको काम ठप्प भएको छ । गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा ठूलो क्षति पुर्याएपछि आवश्यक
भोजपुर । भोजपुरमा सुन्तलामा फल खस्ने रोग फैलिन थालेपछि किसान चिन्तामा परेका छन् । दानाको भेट्नो कुहिएर फल झर्ने क्रम बढेपछि व्यावसायिक रूपमा खेती गरिरहेका किसान समस्यामा परेका हुन् ।
दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुराका कारण चर्चामा आउने दार्चुलाको ब्यास गाउँपालिका–१ भित्रका छाङ्गरु र तिङ्कर गाउँ आज पनि आधारभूत सुविधा अभावमा छन् । न पैदल बाटो छ, न सञ्चार
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मासु उत्पादनका लागि सुरु गरिएको व्यावसायिक राँगापालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले रु ४३ लाख विनियोजन गरी समूह
धादिङ । वर्षा सुरु भएपछि धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर यस वर्ष पनि भासिने र पहिरो जाने क्रम रोकिएको छैन । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडा क्षेत्रलाई
महोत्तरी । गत साउनमा आएको अविरल वर्षा र डुबानका कारण धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानहरू वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित भएका छन् । करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली
बागलुङ । कालीगण्डकी नदीबाट नियम विपरीत उत्खनन गरी सङ्कलन गरिएको बालुवा जफत गरिएको छ । जिल्ला समन्वय समितिको सक्रियतामा जफत गरिएको सो बालुवा कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइएको हो ।
सुनसरी । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह उच्च बनेपछि बाढी जोखिम कम गर्न कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक
कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वतिर महाकाली र उत्तरतिर जोगबुढा नदी बीच अवस्थित यस बस्तीको दक्षिणतर्फ भारतसँग सीमा जोडिएको छ
बागलुङ । कालापैराखोलामा आएको भीषण बाढीका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला गाउँपालिका–४ स्थित सो खण्डमा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम सडक पूर्ण रूपमा रोकिएको
कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षापछि कञ्चनपुरका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी पस्दा ४५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका २५ जना किसानले सामूहिक रूपमा पहिलोपटक अकबरे खुर्सानीखेती गरेका छन् । अर्चले कृषक समूहमा आवद्ध किसानहरूले २२ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती थालनी गरेका
You must be logged in to post a comment.
You must be logged in to post a comment.