जुम्ला । आधुनिक उपकरणको प्रयोग बढ्दै गएसँगै जुम्लामा परम्परागत धान कुट्ने ‘ओखल’ हराउँदै गएका छन् । विद्युत् पहुँच विस्तार भएपछि जिल्लामा कुटानी–पिसानी मिलहरू तीव्र गतिमा स्थापना हुँदैछन् । यससँगै गाउँघरमा
मोरङ । मोरङ प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका पटका बरामद गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ ठक्कर चौकस्थित क्षेत्रबाट प्रहरीले करिब एक लाख पाँच हजार रुपैयाँ मूल्य बराबरका पटका
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका लत्ता कपडा बरामद गरेको छ । मोरङको विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट ल्याइएका कपडाको अनुमानित मूल्य एक लाख ६८ हजार
बागलुङ । यस वर्ष बागलुङ जिल्लामा एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे दुवै याममा आलु खेती गर्दै आएका
जुम्ला । जुम्लाबाट करिब ४ हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्लामा पठाइएको छ । कृषि विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सो परिमाणको स्याउ जिल्लाबाट
भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डु टोल अहिले मखमली र सयपत्री फूलले ढकमक्क फुलेर राता–गुलिया बगैँचा बनेको छ । तिहार नजिकिँदै जाँदा गाउँका आँगनदेखि बारीसम्म फूलको रौनकले गाउँ नै उज्यालो बनेको
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सेवा सञ्चालनमा आएको छ । पर्यटकलाई सहज बसोबास, स्थानीयको आयआर्जन सुधार, रोजगारी सृजना र पर्यटन प्रवर्द्धनका उद्देश्यले सुरु गरिएको घरबास पहिलो चरणमा पाँचवटा
म्याग्दी । शरद ऋतु सुरुसँगै म्याग्दीका लेकाली पशुगोठहरू ‘बुकी’बाट बेँसीतर्फ झर्न थालेका छन् । बर्खायाममा हिमालको फेदीमा पुगेर चरिएका गाईभैँसी, गोरु र भेँडाबाख्राका गोठ चिसो बढेपछि गाउँनजिकका खर्कमा झार्न थालिएको
कमलामाई । कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिँदा हायु समुदायको बस्ती गम्भीर जोखिममा परेको छ। बस्ती नै चिरा परेर फाटेका ठाउँमा बस्दै आएका स्थानीय यतिबेला सुरक्षित आश्रयस्थलको खोजीमा छन्। शुक्रबार जिल्ला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रममार्फत ११ हजार ६३७ विद्यार्थीमध्ये एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या पाइएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ
झापा । डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूका अनुसार उत्पादन भएका बिरुवामध्ये
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार पर्वको अवसरमा विदेशी फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगरले स्वदेशी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार
You must be logged in to post a comment.
You must be logged in to post a comment.