ओलीले प्रचण्डलाई भने, ‘संसदीय दलमा तपाईंहरूको चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’
३१ असार २०७७, काठमाडौं ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा,