सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो । यसअघि तत्कालीन अर्थ, सूचना तथा