भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या कति पुग्यो ?
११ साउन २०७५, काठमाडौं सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । आजको कान्तिपुरमा समाचार छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ ।