ललितपुरमा पेट्रोलको कालोबजारी



११ साउन २०७५, ललितपुर

टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ ।

११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ । आजको कान्तिपुरको पृष्ठ ४ मा समाचार छ ।

यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ ।

मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्