४२ माथि कारबाही सिफारिस, को-को पर्ने भए कारबाहीमा ?
१२ साउन २०७५, काठमाडौं सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आमरण अनशनका