लमजुङका ८० महिला र बालबालिका हराए !



११ साउन २०७५, लमजुङ

जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४/०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् ।

जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् ।

३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् ।

आर्थिक बर्ष ०७३/७४ मा लमजुङबा ९५ जना हराएका थिए ।
जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्