किन बुझेनन् भारतीय प्रधानमन्त्री मोदीले ईपीजीको प्रतिवेदन
१८ पुष २०७५, काठमाडौं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेका ६ महिना पुगिसकेको छ। तर, भारतको कूटनीतिक संयन्त्र र सुरक्षा निकायको आपत्तिका कारण प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझेका