गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्चमा ४४ पटक पेसी सर्यो
१९ पुष २०७५, काठमाडौँ सर्वोच्च अदालतमा प्रधान्यायाधीश बन्नासाथ भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने घोषणा परम्परा नै बनेको छ । कल्याण श्रेष्ठ, सुशीला कार्की , गोपाल पराजुली, ओमप्रकाश मिश्रसम्मले जस्तै नवनियुक्त चोलेन्द्रशमशेर