‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’



१७ पुष २०७५, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको बिलासीपनले अनेकन आशंका जन्माएको औँल्याए ।

प्रतिक्रिया दिनुहोस्