वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने



१७ पुष २०७५, काठमाडौं

सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्