गुणस्तर विभागमा खुलमखुला घूसः एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन
१७ पुष २०७५, काठमाडौं काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत