फाल्गुनमा प्रसारण हुने सिरिज ‘लाल बहादुर, द स्पार्क’को ट्रेलर सार्वजनिक
काठमाडौं । जी मिडिया कनेक्सन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज