परदेशीन लागेका आफ्ना श्रीमानलाई सम्झाउँदै यसो भनिन्…..(हरेक परदेशीले सुन्नै पर्ने दोहोरी )
काठमाडौं । पछिल्लो समय हामीले धेरै विधाका लाइभ दोहोरीहरु सुन्न सक्छौं । दोहोरीको क्रेज पनि बढ्दो छ । धेरै जसो ठट्यौली, छाडा शब्दहरु प्रयोग गरेर गाउने प्रचलन पनि बढ्दो छ