युवालाई मुलुकको विकास र समृद्धिमा लगाउनुपर्ने : मन्त्री विश्वकर्मा
काठमाडौं, १९ चैत युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको