लण्डन आईडलमा तेरियाको डान्स गुरु सुजन विश्वकर्मा



काठमाडौँ, १६ चैत

चर्चित डान्सर तेरिया मगरको डान्स गुरु हुन् सुजन विश्वकर्मा । हाल अमेरिकामा बस्दै आएका सुजनले नेपालको अवार्ड लिष्ट समेत जितिसकेका छन् ।

ईण्डियाको डान्स प्लस टु  शो मा सहभागी भए लगत्तै उनले द युएसए डान्स च्याम्पमा लगभग ३५०० डान्सरलाई पछि पार्दै दुवै प्रतियोगिताको उपाधि जितेका थिए । उनी अहिले चलिरहेको लण्डन आईडल टप १० मा पर्न सफल भएका छन् ।

अमेरिकामा ३ हजार भन्दा बढी विद्यार्थीहरुलाई डान्स क्लास दिई रहेका सुजनले त्यहाँ आउने अनाथ, आर्थिक अवस्था कमजोर भएका डान्स सिक्न ईच्छुक बालबालिकालाई निःशुल्क रुपमा डान्स सिकाई रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्