राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
२४ माघ २०७५, बनेपा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आज पार्टी जिल्ला
२४ माघ २०७५, तनहुँ व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ ।उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु
२४ माघ २०७५, पोखरा रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला
२४ माघ २०७५, कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरपालिका–११ महाकाली नदीको किनार भुजेलामा अन्त्येष्टिका लागि घाट निर्माण गर्न लागिएको छ । शहरी विकास मन्त्रालय सङ्घीय एकाइको रु तीन करोड २५ लाखको लागतमा
२३ माघ २०७५, खोटाङ सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने भँडारेघाटको सुनकोशी किनारमा २४ घर माझी समुदायको बसोवास छ । तर, अहिलेसम्म उक्त माझी बस्तीका सुब्बा माझी, भीम माझी
२३ माघ २०७५, काठमाडौं धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६
२३ माघ २०७५,दैलेख उसबेला राउटे वस्तीमा छिर्न निकै मुश्किल पथ्र्यो । विसं २०५२ तिर दैलेखको तत्कालीन काशिकाँध गाविसको वडामान जङ्गलमा बसेका राउटे वस्ती हेर्न जाँदा स्थानीयवासी नमराज थापा निकै खुशी
२३ माघ २०७५, बाँके बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा २०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेको पाइएको छ । सरकारी, गैरसरकारी
२३ माघ २०७५, काठमाडौं सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा । एक दिवसीय मान्यता पाएको करिब
२३ माघ २०७५,कञ्चनपुर कञ्चनपुरमा वन (भीर) मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको
२३ माघ २०७५, सप्तरी जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका
२३ माघ २०७५, दैलेख दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता