काठमाडौं, १ फागुन २०७४ हाँस्यकलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ र रजनी गुरुङबीच विवाह भएको तस्विर सार्वजनिक गरिएको छ ।उनीबीच वास्तविक जीवनमा नभएर रिल लाइफमा विवाह बन्धनमा बाँधिएका हुन् ।
बाँकेको कोहलपुरमा औद्योगिक व्यापार तथा पर्यटन महत्सोवमा एक गायिकाले हंगामा मच्याइदिए । हंगामा कतिसम्म भने, त्यतीका तामझामसाथ सुरु भएको कार्यक्रम नै रद्द हुनपुग्यो । घटना गत शनिबारको हो । कोहलपुर
हुम्ला सिमकोट गाउँपालिकाले माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदकै लागि भनेर ४३ लाख ५५ हजार २ सय ३० रुपैयाँ
कञ्चनपुर : आमुल परिर्वतनका लागि तत्कालिन नेकपा माओवादीले आजैका दिन (फागुन १) गतेदेखि जनयुद्ध घोषणा गरेर जनयुद्धमा होमिएको थियो । जनयुद्ध सुरु गरेको ठिक २३ वर्ष पुगेको अवसरमा देशविदेशका माओवादी
सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक
काठमाडौं, १ फागुन २०७४ एमाले प्रदेश नम्बर ३ को संसदीय दलको निर्वाचनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भुमिका खेलेको तथ्य बाहिरिएपछि नेकपा एमालेमा उनी विवादमा तानिएकी छन्।
आज हिन्दूहरूको पर्व शिवरात्रि । शिवरात्रिमा शिवको प्रसादको रूपमा गाँजा प्रयोग गरिन्छ । गाँजा थोरै मात्रामा प्रयोग गर्दा त्यति धेरै नकारात्मक असर नपर्ने भए पनि बढी प्रयोगले भने विभिन्न स्वास्थ्य
माओवादीको माग : जनयुद्धलाई राष्ट्रिय दिवस बनाइयोस् १ फागुन, काठमाडौं । माओवादीले मंगलबार देशभर २३ औं जनयुद्ध दिवस मनायो । यसैक्रममा पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई
काठमाडौं, १ फागुन २०७४ आज काठमाडौं क्षेत्र न १० प्रदेश कमिटि (ख) ले एक समारोह बिच भुकम्प पीडित विपन्न परिवारलाई कम्बल वितरण गर्यो । काठमाडौं १० अन्तर्गत प्रदेश सांसद रमा
काठमाडौ : राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई नयाँ चिनियाँ वाई १२ सिरिजका जहाज भित्र्याएको छ। नेवानिले मंगलबार थप दुई चिनियाँ जहाज नेपाल ल्याएको हो। नयाँ
डोल्पाः सोमबार रातिबाट डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपातसँगै जिल्लाको धेरैजसो भूभाग सेताम्मे भएको छ । हिमपातपछि चिसोले न्यूनतम तापक्रम माइनस १० सम्म पुगेको छ । डोल्पा सदरमुकाम दुनैमा
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्दलाई वाम एकतामा सहभागी हुन आह्वान गरेका छन्। जनयुद्धको २३ औँ वार्षिकोत्सव मनाउन पार्टी मुख्यालय पेरिसडाँडामा
You must be logged in to post a comment.
You must be logged in to post a comment.