२७ असोज २०७६, काठमाडौं डा.गोविन्द केसीले यसअघि सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै कात्तिक १३ गतेदेखि १७औँ चरणको अनशन शुरु गर्ने चेतावनी दिएका छन्। सोमबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार
२७ असोज २०७६, काठमाडौं चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज (सोमबार) बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो। ठक्कर दिने गाडी
२७ असोज २०७६, काठमाडौं सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचारको क्रममा जिल्ला कारागार पाँचथरका आईताबार राती मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन्।
२७ असोज २०७६, काठमाडौं धरान उपमहानगरपालिका–९ डेरा गरी बस्ने कोशी गाउँपालिका–३ स्थायी वतन भएका २३ वर्षीय निरज कुमार राउतलाई बिभिन्न हातहतियार तथा लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
२७ असोज २०७६, काठमाडौं आसन्न गैरआवासीय नेपाली संघ एनआरएनए० को ९ औं विश्व सम्मेलनमा बेलायतबाट प्रतिनिधित्व गर्ने विनय अधिकारीले १६ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सचिव पदमा निर्वाचित गराउन अपिल गरेका
२७ असोज २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभरी छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकीकृत गर्दै खेल क्षेत्र मार्फत युवा पुस्तालाई समेट्न एनआरएनए स्पोर्टस् एकेडेमी गठन गरिएको घोषणा सभाका अध्यक्ष सुदन
२६ असोज २०७६, काठमाडौं ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सियान नगरीका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो
२६ असोज २०७६, काठमाडौं गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला पर्यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले
२६ असोज २०७६, काठमाडौं गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि बिस्तारामा दायाँ–बायाँ, फर्कि–फर्कि अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने एक अध्ययनले खुलाएको छ। एक
२६ असोज २०७६, काठमाडौं नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ(राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको
२६ असोज २०७६, काठमाडौं सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत
२६ असोज २०७६, काठमाडौं यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच/पाँच लाख
You must be logged in to post a comment.
You must be logged in to post a comment.