काठमाडौं । पाल्पा, बगनासकाली गाउँपालिका-५ ठाँटी र रम्भा गाउँपालिका-३ जामुनेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो आई रुखसमेत ढलेर सडक अवरोध भएको छ । साथै रिब्दिकोट गाउँपालिका-४ भैरबस्थानस्थित तानसेन-रिडी पक्कि सडकखण्डमा
काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली वचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ
काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट करिब ३७ केजी अवैध लागूऔषध चरेस सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीया
बारा । सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारागढी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र
काठमाडौं । विश्वभर फैलिएको Covid 19 को महामारीका कारण शुरू भएको Lockdown र Lockdown खुलेपछि देखिएको विरोध तथा प्रर्दशनहरूको नियन्त्रणमा प्रहरी कार्वाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड, मानव
काठमाडौं । अफ्रिकी मुलुक युगाण्डाको कम्पाला स्थित रुपालिया ग्रुप अफ ईडस्ट्रिजमा कार्यरत ४७ वर्षिय पर्वत घर भएका यजेंन्द्र प्रताप सेन ठकुरीको कोरोना संक्रमणका कारण २०२० सेप्टेम्बर २२ गते मृत्यु भएको
काठमाडौं । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोका कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक एसपी होविन्द्र बोगटीले बताए ।
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा बगाउँदा पाँच जना बेपत्ता भएका छन् । पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको
काठमाडौं – कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका
कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी
नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ता बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि पठाईने अत्यावश्यक सामान ढुवानीका लागि सीमा नाका खोलिदिएको जनाइएको छ । दूतावासका अनुसार सीमा नाका पूर्णरुपमा खोल्नका लागि अन्य
You must be logged in to post a comment.
You must be logged in to post a comment.