काठमाडौं । मानवसेवा आश्रमद्धारा सडकमानवहरुको सहयोगापेक्षी पुष ७ गतेदेखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा–२०७७) घोषणा काठमाडौं । मानवसेवा आश्रमले (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकमानवहरुको सहयोगको
करिब २ बर्ष अघि हलमा प्रदर्शनमा आएको चलचित्र दाल, भात, तरकारी केहीदिन अघिमात्र युट्युबमा रिलिज भएको छ । हाल युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको चलचित्रले राम्रो भ्यूज बटुलिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सोचमा पुगेका छन् । बुधबार ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाबीच भएको दोस्रो भेटपछि अध्यादेश फिर्ता लिने सहमति नजिक
काठमाडौं । लोकप्रिय टेलिभिजन गायन रियालिटी सो नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले कि एडभर्टाइजिंगसँगको सहकार्यमा एसएमएस भोटिङ सेवा
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक सुरु भएको हो ।
काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको बिरोधमा नेपाल विद्यार्थी संघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद अधिबेसन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद् काम कतव्य,
बलिउड अभिनेता सैफअली खान विवादमा परेका छन् । केहीसमय अघिमात्र उनले आदिपुरुष चलचित्र साइन गरेका थिए । भगवान रामको कथामा आधारित निर्माण हुन लागेको चलचित्रमा सैफ रावणको भूमिकामा देखिने छन्
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जनप्रतिनिधि संस्था संघीय संसदलाई उपेक्षा गरी ल्याइएको बताएका छन् । नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका
काठमाडौं । नेकपा मालेले सरकारले मंगलबार ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । पार्टी महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति जारी गरी अध्यादेशले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश
काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद
काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले कार्यक्रम आउँदो पुस ११ गते आयोजना हुने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना
You must be logged in to post a comment.
You must be logged in to post a comment.