मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अदैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । तर रिट दर्ता भैसकेका भने छैनन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली
काठमाडौं । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरुले साढे ४ बजे सामूहिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । ‘गत आम निर्वाचनमा झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष
काठमाडौं । सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ। उक्त बैठकमा सैनिक उच्च अधिकारीहरूले पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको सैनिक स्रोतले बतायो। संसद
श्रीमानले जुवा खेल्ने क्रममा आफ्नै श्रीमती दाउमा राखेका छन् । जुवामा हारिसकेपछि श्रीमानले आफ्नी श्रीमतीलाई अरुको जिम्मा लगाइदिए र उनको सामुहिक बलात्कार हुन दिए । त्यतिमात्र होइन श्रीमतीले उक्त कुराको
काठमाडौं । संसद विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको छ । अधिवक्ता राजनकुमार
काठमाडौं । संवैधानिक निकायमा रिक्त ४५ सदस्यको नाम संसदमा दर्ता भएको छ । सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राईलाई सिफारिस गरेको स्रोतले जनाएको छ । संसदीय सुनुवाईको
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन् । आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर
You must be logged in to post a comment.
You must be logged in to post a comment.