पत्रकार सम्मेलन गर्दै ७ मन्त्रीद्धारा सामूहिक राजीनामाको घोषणा



काठमाडौं । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।

अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरुले साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्