काठमाडौं । नेकपा केपी ओली पक्षले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा प्रदर्शन गर्ने भएको छ । सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको सडकमा प्रदर्शन गर्ने भएको हो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई गृहयुद्धतर्फ धकेलेको बताए । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै किराँतीले भने, ओलीको कदमका विरुद्ध
काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफूले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई
काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनी सहभागी
काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको स्वाभिमान उच्च बनाउन आफू लागिपरेको र कसैको सामु घुँडा नटेक्ने बताएका छन् । नेकपा ओली समूहद्धारा चितवनको भरतपुरमा शनिबार
कपिल शर्मा बलिउडका निकै चर्चित कमेडियन हुन् । उनै कपिलको २८ बर्ष अघिको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । कपिल स्वयमले आफ्नो २८ बर्षअघिको तस्बिर इन्ष्टाग्राममा सेयर गरेका
काठमाडौं । नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरुहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ
काठमाडौं। गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ
काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास दिलाएका छन् । उनले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरि बलपूर्वक व्याख्या नहुने
यतिबेला सामाजिक सञ्जालमा एक तस्बिर निकै नै भाइरल भैरहेको । जहाँ एकजना व्यक्ति महिलाको कपडा लगाएर निदाइरहेका छन् । वास्तवमा उक्त तस्बिर उनीमाथि बिछ्याइएको मात्र थियो, उनले लगाएका थिएनन् ।
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अआँटले काममा सफलता मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ र बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक
You must be logged in to post a comment.
You must be logged in to post a comment.