काठमाडौं । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ
काठमाडौं । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा
झापा । कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । विर्तामोड नगरपालिका–८
रसुवा । पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७
हेटौंडा । हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको
साथीको लकरमा टाँसिएको कुरानको स्टिकरलाई उक्काएपछि दुईजना क्रिस्चियन नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको फैसाबादमा मरयम लाल र नेवस उरुजलाई पुलिसले ईशनिन्दाको आरोपमा पक्राउ गरेको हो । पुलिसका डिएसपी
सउल अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान, रचना वाचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार शैलेन्द्र
राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक ९हबल्दार० पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र
जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वागमती प्रदेश संगठन कमिटीको सातौं बैठक प्रदेश इन्चार्ज एवं गृह मन्त्री क.रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा, कमिटीका अध्यक्ष क. आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा प्रदेश कार्यालय च्यासल, ललितपुरमा
गतबर्षका जून ११ मा बलिउड अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका थिए । उनले संसार छोडेको झण्डै १ बर्ष बित्न लागिसक्यो तर उनको मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.