अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताएका छन् । शर्माले विशेष अपिल जारी गर्दै निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको बताउँदै उत्साहपूर्वक मतदानमा सहभागी
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै
कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन
पारिवारिक पृष्ठभूमि नेपालको राजधानी नजिकै ककनी गाउँपालिका वडा नं ४ मा रहेर पनि विकासमा ओझेल परेको ठाउँमा अत्यन्तै साधारण परिवारमा २०४४ सालमा बुवा पल्गु लामा र आमा निर्मला लामाको जेठी
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका पूर्व वडा कमिटी अध्यक्ष कृष्ण कुमार भट्टराईलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा स्थानीयहरुको उल्लासमय सहभागिता देखिएको छ । घरदैलो कार्यक्रममा नगर प्रमूखका उम्मेद्वार मिठाराम अधिकारी, उपप्रमूख अनिता लामा, वडाध्यक्षका उम्मेद्वार
नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले तोडफोड गरेका छन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको
निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको
नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा(एमाले) का अध्यक्ष केपी ओलीलाई बयलगाढाको प्रवर्द्धक रहेको बताएका छन् । गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको
परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा
वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या
You must be logged in to post a comment.
You must be logged in to post a comment.