काठमाडौँ । फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज
काठमाडाैँ । प्रमख प्रतिपक्ष दल नेकपा [एमाले] ले संसद् अवरुद्ध गर्ने तयारी गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’काे बर्खास्तीकाे माग गर्दै एमालेले संसद् अवरुद्ध गर्ने तयारी गरेकाे हाे ।
काठमाडाैँ । सरकारले अर्थसचिव परिवर्तन गर्ने तयारी गरेकाे छ । अर्थसचिव मधु मरासिनीले अर्थमन्त्रीलाई असहयोग गरी बिदामा बसेकाे भन्दै सरकारले अर्थसचिव परिवर्तन गर्ने तयारी गरेकाे बालुवाटार स्रोतले बताएको छ ।
काठमाडौँ । अर्थमन्त्री विवादमा मुछिएका बेला अर्थसचिव बिदामा बसेका छन् । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका हुन् । स्रोतकाअनुसार अर्थसचिव मरासिनीले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन
काठमाडाैँ । अर्थमन्त्रीबारे संसदीय छानबिन समिति बनाउन माओवादी केन्द्र तयार भएको छ । छानबिन समिति बनाउन तयार भएर माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको जवाफ संसद्मा सुनिदिन एमालेलाई आग्रह गरेको छ
टेक्सास,अमेरिका । एनआरएन अमेरिकाको अध्यक्षमा सीपी पौडेल चयन भएका छन्। जुलाई ३ र ४ तारिख टेक्सासको डाल्लासमा भएको एनआरएन सदस्यहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गरेको हो। पौडेल यस पहिले कार्यवाहक
नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा
काठमाडौं । राष्ट्रिय युवा परिषद्द्वारा पुर्नगठित बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जालको अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन भएका छन् । राष्ट्रिय युवा परिषद्द्वारा वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जाल गठनको लागि गत
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन MCC संसदबाट पारित भएको केहि समय पछि फेरि एस पिपि सम्झौता अमेरिकाले अधि सार्यो । नेपाली सेनासँग गर्ने भनिएको एस पिपि सम्झौताको पत्र सार्वजनिक भएपछि यस
नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार(देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको पहिलो ‘वृत्ति परामर्श तथा रोजगार मेला’ बूढानीलकण्ठ नगरपालिकाका विद्यार्थीहरुलाई फलदायी भएको बताउँदै नगरपालिकाको वार्षिक योजनामा राखी संस्थागत गरिने नगरप्रमुख मिठाराम अधिकारीले बताएका छन् ।
काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुरामा आयोजित एक समारोहमा विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाका
You must be logged in to post a comment.
You must be logged in to post a comment.