काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीका अस्थायी मतदाताहरुका लागि बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखामा मतदान केन्द्र कायम भएको छ । जिल्ला
काठमाडौं । शुक्लाफाँटा नगरपालिका १२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुँदै आएका परिवार सङ्गठित भई मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् । बाढी
काठमाडौं । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथ–एकसय युथ’ परिचालन गर्ने भएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने बताएका छन् । मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने
काठमाडौं । नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका एक सय एक कैदीबन्दीले अस्थायी मतदाताका
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी आमसभाका लागि आज गण्डकी जाँदैछन् । कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने सचिवालयले जनाएको छ । बिहान
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् । महोत्तरी
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौं । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारा सहित सम्पन्न प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट मञ्चको अध्यक्षमा अमेरिका निवासी सञ्जय थापा सर्वसम्मत चयन भएका छन् । नेकपा
You must be logged in to post a comment.
You must be logged in to post a comment.