पोखरा जाँदै ओली, तीन जिल्लामा सम्बोधन गर्ने



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी आमसभाका लागि आज गण्डकी जाँदैछन् ।

कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने सचिवालयले जनाएको छ । बिहान पोखरा र त्यसपछि बागलुङ र स्याङ्जाको चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्