प्रवासी नेपाली मञ्चको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत



काठमाडौं । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारा सहित सम्पन्न प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट मञ्चको अध्यक्षमा अमेरिका निवासी सञ्जय थापा सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको अधिवेशनमा नेकपा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

३७ देशका प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीबाट ३०० भन्दा बढीको सहभागीता रहेको अधिवेशन बूढानीलकण्ठस्थित पार्क भिलेजमा २ दिन संचालन भएको थियो ।

उद्घाटन सत्रपछि बन्द सत्रमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा डा. शिवमाया तुम्बाहाम्फे, डा. प्रेम दङ्गाल, सिर्जना काफ्ले र युवराज कार्कीको अध्यक्ष मण्डल बनेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरुको नामावलीः

अध्यक्ष : सन्जय थापा
उपाध्यक्ष : रमेश पाण्डे
सचिव : हेम शेर्पा
उपसचिव : चानक पोखरेल
उपसचिव : कर्ण शाही

सदस्यहरूः
गोविन्द पौडेल
राजेन्द्र पुडासैनी
विमला भण्डारी
शिव वरुवाल
कल्पना त्रिपाठी
सुरेन्द्र थपलिया
सरस्वती केसी
हेमराज जोसी
तिर्थ गौतम
ज्योती शर्मा
महेश गिरी
कमल मणि
वलराम गिरी
डा.विनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाँल
सीता केसी
सुरेश केसी
डा.सरोज कणेल
सञ्जु केसी
भक्त गुरुङ
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
पुरुषोत्तम वोहरा
राजेन्द्र सिवाकोटी

प्रतिक्रिया दिनुहोस्